Friday, May 29, 2009

नेपालमा नेपालनै प्रधानमन्त्री

नेपालमा नेपालनै प्रधानमन्त्री भएका छन । यो त सबैलाई थाहा छ । महिला रक्षा मन्त्री भएक छन । यो पनि त सबैलाई थाहा छ । अनी चमात्कार गर्छु भन्ने प्रधानमन्त्री चै यो सरकारलाई मान्यता दिनेवलमा छैन । किन होला सोच्नुस्त । म पनि यो सरकारलाई मन्याता दिनेवलमा छैन । किन भन्छौ भने सुन एदी मैले मन्याता दिएमा मलाई जिउदै आकाशमा उदाइदिन्छन । पक्का हो । पक्का हो । नपत्यय नेपालको खबर हरु हेर्नुहोल । अनी तपाईंको जुगा पनि बिस्तारै जर्न थालनेछ् । सिना पनि माओवादीमा थपे रे । अब के हुने हो यता जेपिती प्रधानमन्त्री भाछन ।

No comments:

Contact Me

Name

Email *

Message *

Visiters