

फेव्रवरी १४ सबैको पि्रय दिन विषेशगरी युवाहरुको । यो दिन सबैको माया प्रस्तुत गर्ने समय । अब्यक्त मायालाई देखाउने दिन ढुकढुकीलाई सम्हाल्ने दिन । जे जति भनिएपनि यसको सुरुवात कसरी भयो त यसको सोधखोज पनि जरुरी छ ।
रोमका सैनिक सेन्ट भेलेन्टाइनलाई राजा क्लाउडिसले निर्ममता पुर्वक मृत्युको सजाय दिएका थिए । उनले मायाको पक्षमा न्याय पाउन सबैलाई आग्रह पनि गरेका थिए । त्यसैले यो दिन सबैले मनाउन पाएका हुन । आफ्नो मायालाई सम्झिने दिनमा उनलाई पनि नबिसौ्र है ।
No comments:
Post a Comment