Friday, February 13, 2009

लोद्शेदिङ्ले गाबिसको रकम दुरुपयोग

सुनिन्छ मेलम्चिमा हजारौं जनसाधारण लोअद्शेदिङ्को बिरोधमा आन्दोलन गर्दै बिद्युत गृह बन्द गरए । समाचार सत्य हो ,लोअद्शेदिङ्को मार्ले यहाँका २४ गाबिसका जनता मेलम्ची अएर आन्दोलन गरे अनी प्रतेक गाबिसको हजारौं रकम दुरु पयोग गरे स्रोत भन्छ गाबिस सचिब्को सिफरिस्मा उक्त रकम तत्कल बस भअदको लागि निकासा गरिएको थियो । अझ रोचक कुरा के छ भने सभासद हरुले समेट एेक्यबद्दत जनएछन ।
माओवादीले युद्दकाल्मा एस भेग्मा नत महसुल उठौन दियो नत बिद्युत बिस्तार् गर्न एसैले यस् क्षत्रमा ब्यआपक् बिद्युत चुहावाट छ कतिपय कार्य कर्ता ले मितर रख्धिन्छु भनी पैसा खाइदिय । पत्ता लगाउन सरकारले तुरुन्त औत टोली गठन गरे हुन्छ ।

No comments:

Contact Me

Name

Email *

Message *

Visiters