Friday, February 6, 2009

poem to nepal government

गौशहर अन्धकर गए बत्ती यस्तो गर्ने प्रचन्ड असत्ती
कस्लाई दिनु दोश प्रधानमन्त्री भएसी उनी मदहोश
बैन्क लुत्न लगाउने प्रचन्ड रिसौछन नमिल्द भागभन्द
किरणएको मन छिन्छिन्मा जागेनी दरौदा राछन
गृहमन्त्री दिअर बाम्देव्लाई एमाले नै सकौने सपनाइ
भएन पुरा युथफोर्केले गर्द नै रह्यो अधुर
बिष्टर्बादी भारत्लाई भन्थे अम्रिकाको खेदोनै खन्थे
अहिले गुप्चुप उनैलाई गरेर बस्द राइछन धुप
सम्सद छली अद्यधेश जारी गर्‍यो तिम्ले यही बेला मन प्री
हम्लाई पर्‍यो चोट अर्को साल चुनौमा दिन्नौ तिम्लाई भोट्

No comments:

Contact Me

Name

Email *

Message *

Visiters