
Sunday, May 16, 2010
Thursday, May 6, 2010
जुलुसमा बनाइएको पुत्ला
Monday, May 3, 2010
वामदेवगौतमलाई ज्यान मार्ने धम्की
प्रधानमन्त्री माधव नेपालको राजीनामा माग गर्दै ६० नेता सहित नेता वामदेव गौतमले इमेल पठाएको खबर छ । यो खबर सार्वजानिक हुने वित्तिकै गौतमलाई ज्यान मार्ने धम्की आएको उनले बताए । युथ फोस्रले फोन गरी आफुलाई धम्क्याएको उनको आरोप छ ।
आमहड्तालका दोस्रो दिन
आज पनि देशका सबै ठाँउ माओवादीको आन्दोलनका कारण ठप्प भएको छ । हिजो भन्दा विशाल हुने भनिएको हड्तालमा धेरै ठाँउम भिडन्त पनि भएको समाचार आएको छ । त्यसै गरी माओवादीले विभिन्न स्थानमा मोटरसाइकल समेत तोडफोड गरेको छ ।
पानीका ट्यांकार र फोहोर उठाउने गाडीमा भने माओवादीको झण्डा फरफराउदै सडकमा निर्वाध गुडिरहेको छ ।
Sunday, May 2, 2010
माओवादीको आमहडताल सुरु

प्रधानमन्त्री माधव नेपालको राजीनामा माओवादीको प्रमुख माग हो । सत्ता परिवर्तनका लागि कक्षा १२ का परीक्षा समेत अवरुद्ध हुने गरी गराएको हड्तालमा विभिन्न झडप समेत भएको छ । झडपमा परी केही विद्यार्थी र माओवादी समेत घाईते भएको खवर छ । सरकार छाड्ने कुनै संकेत नभएपछि भोलि पनि आन्दोलन जारी रहनेछ । जनतालाई सहुलियत दिन साँझ केही बेर खुल्ल गरिने माओवादीले जनाएको छ ।
Subscribe to:
Posts (Atom)
Contact Me
Visiters
218374