Thursday, May 6, 2010

जुलुसमा बनाइएको पुत्ला


माओवादीले देशभर गरेको प्रदर्शनमा विभिन्न ठाँउमा प्रतिकार भएपनि सुन्धारा रात्नपार्क क्षेत्रमा भने विशाल जन भेला गरेका छन । नाचगान र बाजागाजाका साथ जुलुसमा सहभागीको रौनक उत्सहजनक देखिएको छ । गालीगलौजका साथ सरकार प्रमुख विरुद्ध चर्का नाराबाजी पनि सुन्न पाइन्थ्यो ।

No comments:

Contact Me

Name

Email *

Message *

Visiters