Monday, May 3, 2010

आमहड्तालका दोस्रो दिन



आज पनि देशका सबै ठाँउ माओवादीको आन्दोलनका कारण ठप्प भएको छ । हिजो भन्दा विशाल हुने भनिएको हड्तालमा धेरै ठाँउम भिडन्त पनि भएको समाचार आएको छ । त्यसै गरी माओवादीले विभिन्न स्थानमा मोटरसाइकल समेत तोडफोड गरेको छ ।



पानीका ट्यांकार र फोहोर उठाउने गाडीमा भने माओवादीको झण्डा फरफराउदै सडकमा निर्वाध गुडिरहेको छ ।

No comments:

Contact Me

Name

Email *

Message *

Visiters